यसपटकको दशैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने « Khabarhub

यसपटकको दशैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यसपटकको दशैंमा नयाँ नोट साट्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसर पारेर हरेक वर्ष रुपैयाँ ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरु साट्दै आएको थियो ।

यसवर्ष भने कोरोना भाइरस फैलन सक्ने भन्दै सरकारले नयाँ नोट वितरण नगर्ने भएको हो ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नयाँ नोट वितरण नगरिने राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले जानकारी दिए ।

बैंकले नयाँ नोट वितरण नगर्नेबारे असोजको पहिलो साता आधिकारिक जानकारी दिइने जनाइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : ५२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार