३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउँदै क्यानडा « Khabarhub

३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउँदै क्यानडा


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको महामारीले शिथिल भएको अर्थतन्त्र उकास्न भन्दै क्यानडाले १२ लाख आप्रवासी भित्र्याउँने तयारी गरेको छ ।

क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले आगामी ३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउने योजना सार्वजनिक गरेका हुन् ।

कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्नमा आप्रवासीले ठूलो टेवा पुर्‍याउँने भन्दै उनले उक्त योजना सार्वजनिक गरेका हुन्।

अर्थतन्त्र उकास्न आवश्यक पर्ने ठूलो जनशक्ति आप्रवासनद्वारा परिपूर्ति गरिने उनले बताएका छन् ।

सन् २०२१ मा ४ लाख १ हजार, २०२२ मा थप ४ लाख ११ हजार र २०२३ मा ४ लाख २१ हजार आप्रवासीलाई पीआर अनुमति दिइने गरी तयारी थालिएको मन्त्री मेन्डिसिनोले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ९ : ५५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु