आजदेखि एक महीनासम्म ‘आयोडिन मन्थ’ मनाइँदै « Khabarhub

आजदेखि एक महीनासम्म ‘आयोडिन मन्थ’ मनाइँदै


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयोडिनको कमीबाट हुनसक्ने हानीबारे सचेतना जगाउने उद्देश्यले आजदेखि एक महीनासम्म आयोडिन मन्थ मनाइने भएको छ ।

यो अभियानमा माघ १९ अर्थात फेब्रुअरी १ देखि एक महीना जारी रहेने छ ।

युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतमा नेपालले सन् १९९८ देखि हरेक फ्ब्रुअरी महीनालाई आयोडिन मन्थका रुपमा मनाउँदै आएको छ ।

No description available.

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ११ : २८ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा