२ घण्टापछि सर्‍यो प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक « Khabarhub

२ घण्टापछि सर्‍यो प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) समूहको केन्द्रीय समितिको बैठक २ घण्टा पछि सरेको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो एक बजेलाई बोलाइएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए।

यता नेकपाको ओली पक्षले भने प्रचण्ड–माधव पक्षले बोलाएको केन्द्रीय कमिटि बैठक आधिकारिक नहुने बताएको छ।

महासचिव विष्णु पौडेलले कुनै पनि बैठक नबोलाएको भन्दै ओली समूहले विज्ञप्ति जारी गरेको छ।

केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा नेकपाको केन्द्रीय कमिटी बैठक अध्यक्षसँगको परामर्शमा महासचिवद्वारा बोलाइने वैधानिक व्यवस्था रहेको भन्दै केन्द्रीय कमिटि बैठक बोलाइएको भन्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ११ : ३५ बजे

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले