विपन्न सन्थाललाई न्यानो कपडा « Khabarhub

विपन्न सन्थाललाई न्यानो कपडा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको पश्चिम दक्षिणी सिमावर्ती क्षेत्र गौरीगञ्ज गाउँपालिकाको खजुरगाछीका विपन्न सन्थाल परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

प्रहरी श्रीमती संघ प्रदेश-१ को तर्फबाट गौरीगञ्ज–६ खजुरगाछीका ३५ परिवारलाई जाडोबाट बच्न सहयोग पुग्ने कपडाहरु वितरण गरिएको हो ।

सो अवसरमा उनीहरुलाई कब्बलसहित केही खाद्यान्नसमेत प्रदान गरिएको थियो । गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सानुराम भट्टराईलगायतको उपस्थिती रहेको कार्यक्रममा संघकी अध्यक्ष श्रीजना थापा कार्कीले सहयोग सामग्रीहरु प्रदान गरेकी थिईन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : १५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले