प्रचण्ड– नेपाल समूहको नेकपा केन्द्रीय समिति बैठक शुरु « Khabarhub

प्रचण्ड– नेपाल समूहको नेकपा केन्द्रीय समिति बैठक शुरु


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठक शुरु भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक शुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका नेकपाका अध्यक्षसमेत रहेका केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुमोदन गरी कारबाही गर्ने जनाइएको छ ।

यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो । त्यसपछि पनि एक घन्टा ढिलो शुरु भएको हो ।

यस्तै प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा भइसकेको अवस्थामा प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा जाने या नजाने विषयमा पनि छलफल हुने जनाइएको छ ।

त्यसैगरी पुस ५ गते भएको संसद विघटनको विरोधमा भइरहेका आन्दोलनबारे पनि बैठकमा समीक्षा गरिने एक सदस्यले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : १८ बजे

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले