प्रदेश १ को प्रदेशसभा बैठक २५ गते बस्ने « Khabarhub

प्रदेश १ को प्रदेशसभा बैठक २५ गते बस्ने


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश १ को प्रदेशसभा बैठक २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै २५ गते बैठक बस्ने जानकारी दिएको हो ।

यसअघि माघ ७ गते प्रदेशसभा बैठक सुरु भएलगत्तै स्थगित गरिएको थियो । अब बस्ने बैठकमा मुख्यमन्त्री सेरधन राईविरुद्ध दर्ता गरीएको अविश्वासको प्रस्तावमाथि छलफल हुने छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको बैठक २६ गतेदेखि सुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले माघ २६ गते हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । गत साउन ३१ गते प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी भित्र विवाद चुलिएको छ । त्यसको असर प्रदेश सभामा पनि देखिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : ४९ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा