जान्नुहोस् काँटी-अण्डासम्मका यी पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्य « Khabarhub

जान्नुहोस् काँटी-अण्डासम्मका यी पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्य


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. दुई इन्चको काँटी

एक जना मानिसको शरीरमा भएको फलामबाट करिब २ इन्चको एउटा काँटी बनाउन सकिन्छ ।

२. ३५० दिन वर्षा

२५ हवाईटापु, जुन अमेरिकाको एक राज्य पनि हो, उक्त टापुको Wai Aie Ale नामक पहाडमा सालभरमा प्रायः ३५० दिन वर्षा भइरहेकै हुन्छ ।

३. तपाईंको जन्मदिन

तपाईंले आफ्नो जन्मदिन मनाउनुभएकै समयमा तपाईंसँगै ९० लाख अन्य व्यक्तिहरुले पनि उनीहरुको जन्मदिन संसारभर मनाइरहेकै हुन्छन् ।

४. प्रकाशको आगमन

सूर्यका प्रकाश पृथ्वीमा आइपुग्न ८ मिनेट लाग्छ भने नजिकको तारा, प्रोजिमा सेन्चुरी Proxima Centuri को प्रकाश आइपुग्न ४ वर्ष ३ महिना लाग्छ ।

५. रङ्गीन अण्डाहरु

दक्षिण अमेरिकामा पाइने चारा टिनामोउ अर्थात् ‘इस्टर एग वर्ड’ ले निलो, हरियो, गुलाबी, पहेँलो र बैगुने विभिन्न रङका अण्डा पार्छ ।

साभार – ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू’ पुस्तकबाट

 

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : ४५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान