जान्नुहोस् काँटी-अण्डासम्मका यी पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्य « Khabarhub

जान्नुहोस् काँटी-अण्डासम्मका यी पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्य


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. दुई इन्चको काँटी

एक जना मानिसको शरीरमा भएको फलामबाट करिब २ इन्चको एउटा काँटी बनाउन सकिन्छ ।

२. ३५० दिन वर्षा

२५ हवाईटापु, जुन अमेरिकाको एक राज्य पनि हो, उक्त टापुको Wai Aie Ale नामक पहाडमा सालभरमा प्रायः ३५० दिन वर्षा भइरहेकै हुन्छ ।

३. तपाईंको जन्मदिन

तपाईंले आफ्नो जन्मदिन मनाउनुभएकै समयमा तपाईंसँगै ९० लाख अन्य व्यक्तिहरुले पनि उनीहरुको जन्मदिन संसारभर मनाइरहेकै हुन्छन् ।

४. प्रकाशको आगमन

सूर्यका प्रकाश पृथ्वीमा आइपुग्न ८ मिनेट लाग्छ भने नजिकको तारा, प्रोजिमा सेन्चुरी Proxima Centuri को प्रकाश आइपुग्न ४ वर्ष ३ महिना लाग्छ ।

५. रङ्गीन अण्डाहरु

दक्षिण अमेरिकामा पाइने चारा टिनामोउ अर्थात् ‘इस्टर एग वर्ड’ ले निलो, हरियो, गुलाबी, पहेँलो र बैगुने विभिन्न रङका अण्डा पार्छ ।

साभार – ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू’ पुस्तकबाट

 

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : ४५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल