इन्टर मिलानको शानदार जित « Khabarhub

इन्टर मिलानको शानदार जित


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले जिनोआविरूद्ध शानदार जित हात पारेको छ ।

घरेलु मैदानमा भएको आइतबार रातिको खेलमा इन्टरले जिनोआलाई ३-० गोलले पराजित गर्‍यो ।

इन्टरलाई जित दिलाउन रोमेलु लुकाकु, माटियो डारमेन र एलेक्सिस सान्चेजले एक एक गोल गरे ।

जितसँगै इन्टरले २४ खेलबाट ५६ अंक जोडेको छ । दोस्रो स्थानको एसी मिलानभन्दा इन्टर ७ अंकले अघि छ ।

जिनोआ २६ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : ५९ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक