रियल मड्रिडलाई दोस्रो स्थानमा उक्लिने अवसर « Khabarhub

रियल मड्रिडलाई दोस्रो स्थानमा उक्लिने अवसर


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा आज राति रियल मड्रिड र रियल सोसिडाड भिड्दैछन्।

घरेलु मैदानमा रियल मड्रिडले राति पौने २ बजे सोसिडाडको सामना गर्नेछ । जारी लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिड सोसिडाडविरुद्ध जीत निकाले दोस्रो स्थानमा उक्लने छ ।

रियल मड्रिडको ५२ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको ५३ अंक छ । यस्तै मड्रिडविरुद्ध मैदान उत्रन लागेको सोसिडाड तालिकाको पाँचौ स्थानमा छ । सोसिडाडको ४१ अंक छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ८ : ३५ बजे

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा