चेन्जमेकर सिरिजको अन्तिम भाग शनिबार सकिँदै « Khabarhub

चेन्जमेकर सिरिजको अन्तिम भाग शनिबार सकिँदै


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हल्ट प्राइज नेपालद्वारा आउँदै गरेको इम्प्याक्ट समिटको तयारी लागि सञ्चालन गरेको यस वर्षको चेन्जमेकर सिरिज यही शनिबार सम्पन्न हुँदैछ । शनिबार यो शृंखलाको शनिबार हुने कार्यक्रम अन्तिम हो ।

हालसम्म चारवटा सिरिजमा बिभिन्न विधाका सफल तथा उत्कृष्ट व्यक्तिको सफल व्यवसाय, नेतृत्व विकास लगायत बिभिन्न क्षेत्रसँग सम्बन्धित तालिम दिएका छन्।

पाँचौ चेन्जमेकर सिरिजको लागि चर्चित स्ट्यान्डप कमिडियन तथा छलाङका सहसञ्चालक डोरेश खतिवडा तथा बैद्य समुहका उपप्रमुख करण बैद्यको सहभागिता रहने छ। कार्यक्रमको उदेश्य ब्यावसायिक माईण्डसेटमा कसरी जाने भन्ने सिकाइने बताइेको छ । जसमा युवाहरुलाई उद्ययमशिलता समबन्धी आउनको लागि नयाँ ज्ञानहरुबारे प्रेरित गरिने छ।

कार्यक्रममा सबै वर्गका व्यक्ति सहभागी हुन पाउनेछन् । सहभागि हुन यो लिन्कमार्फत आफ्नो नाम दर्ता गराउन सकिनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १२ : १० बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण