मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

सिंहदरबारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बालुवाटारम नै बसेको हो । आजको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।

भूकम्पपछि रेट्रोफिटिङ गरिएको सिंहदरबारस्थित क्याविनेट बस्ने कोठा पूर्णरुपमा मर्मत भइनसकेकाले बैठक बालुबाटारमा नै बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ७ : १७ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा