उमेरमै दाँत हल्लिने वा फुक्लिन थालेमा अपनाउनुहोस् यी घरेलु उपचार विधि « Khabarhub

उमेरमै दाँत हल्लिने वा फुक्लिन थालेमा अपनाउनुहोस् यी घरेलु उपचार विधि


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

— हर्रो, सौफ, मरिच, नीमको पात सबै वस्तुलाई बराबर मात्रामा मिलाई पिस्नुहोस् । उक्त पिसेको धुलोलाई सात दिनसम्म गाईको पिसाबमा भिजाई चना आकारको गोली बनाउनुहोस् । उक्त गोलीलाई बेलुका सुत्ने समयमा मुखमा राख्नाले दाँत हल्लिन कम हुन्छ ।

—     कालो मरिच २० ग्राम, बदाम १० ग्राम, अफिम २ ग्राम मिलाई पिसेर दाँत तथा गिजामा लगाई २/३ घण्टापछि मुख कुल्ला गर्नाले दाँत मजबुत बन्दछ ।

—     हलेदोलाई आगोमा पोलेर धुलो बनाई मञ्जन जसरी प्रयोग गर्नाले फाइदा पुग्दछ ।

—     सुपारीलाई पिसेर मञ्जन बनाई प्रयोग गर्नाले दाँत मजबुत हुन्छ ।

—     शुद्ध मह र कागतीको रस ५०/५० ग्राम, फिटकिरी २० ग्राम, कालो मरिच ५ ग्राम जम्मा गर्नुहोस् । फिटकिरी र कालो मरिचलाई पहिला पिस्नुहोस् र कागतीको रस र मह मिलाउनुहोस् । यसरी तयार भएको औषधीलाई बिहान बेलुका दन्त मञ्जनको प्रयोग गर्नाले दाँतसम्बन्धी सम्पूर्ण रोग निको हुन्छ ।

—     दतिवन चपाउनाले दाँतसम्बन्धी रोग निको हुन्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ५ : १८ बजे

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका

जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

इनरुवा– स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित

मध्यपूर्व युद्धविराम : विश्वको प्रतिक्रिया र सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा