आरबी लाइपजिग जर्मन कपको फाइनलमा « Khabarhub

आरबी लाइपजिग जर्मन कपको फाइनलमा


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वेर्डेर ब्रेमेनलाई पराजित गर्दै आरबी लाइपजिग जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको सेमिफाइनलमा ब्रेमेनलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै लाइपजिग फाइनलमा पुगेको हो ।

लाइपजिगलाई जित दिलाउन हि-चान ह्वाङ र इमिल फोर्सवर्गले एक एक गोल गरे । ब्रेमेनका लियोनार्दो बिटनकोर्टले एक गोल फर्काए ।

उपाधिका लागि लाइपजिगले अब बोरुसिया डर्टमण्ड र होल्सटेइन केइलबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ९ : ०५ बजे

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ