आरबी लाइपजिग जर्मन कपको फाइनलमा « Khabarhub

आरबी लाइपजिग जर्मन कपको फाइनलमा


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वेर्डेर ब्रेमेनलाई पराजित गर्दै आरबी लाइपजिग जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको सेमिफाइनलमा ब्रेमेनलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै लाइपजिग फाइनलमा पुगेको हो ।

लाइपजिगलाई जित दिलाउन हि-चान ह्वाङ र इमिल फोर्सवर्गले एक एक गोल गरे । ब्रेमेनका लियोनार्दो बिटनकोर्टले एक गोल फर्काए ।

उपाधिका लागि लाइपजिगले अब बोरुसिया डर्टमण्ड र होल्सटेइन केइलबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ९ : ०५ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष