जोक्स : टायरको हावा « Khabarhub

जोक्स : टायरको हावा


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रातको समयमा एक जना यात्रु मोटरसाइकल लिएर आफ्नो घरमा जाँदै रहेछ-

पुलिस : ए भाइ, किन वाइकको लाइट नबालेको ?

यात्रु : देख्नु भएको छैन बाटो छेउछाउ यति धेरै बत्ति बलिरहेका छन् ।

पुलिस : वाइकको दुवै टायरको हावा फालिदिँदै, जाउ भाई अब जान सक्छौ ।

यात्रु : दुईवटै टायरको हावा फालिदिनुभयो कसरी जाने ?

पुलिस  : थाहा छैन पृथ्वीभरी हावा नै हावा छ नि ?

साभार : हँसाउने जोक्सपुस्तकबाट

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ५ : १५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि