अमेरिकी प्रख्यात गायक माइक पोस्नरले गरे सगरमाथाको सफल आरोहण | Khabarhub Khabarhub

अमेरिकी प्रख्यात गायक माइक पोस्नरले गरे सगरमाथाको सफल आरोहण


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ख्यातिप्राप्त अमेरिकी गायक माइक पोस्नरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

पोस्नरले मंगलबार विहान सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए।

पोस्नर सगरमाथा आरोहणका लागि ७ अप्रिलमा नेपाल आइपुगेका थिए।  सामाजिक सञ्जालमार्फत उनले सगरमाथा आरोहणका लागि नेपाल आइपुगेको जानकारी दिएका थिए ।

२२ वर्षको उमेरमा ३१ मिनट्स टु टेकअफ नामक एल्बम निकालेर चर्चित बनेका माइकको त्यही एल्बम भित्रको कुलर देन मी गीत युएस बिलवोर्डको टप टेनभित्र पर्न सफल भएको थियो।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ९ : २५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर