उज्वल थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समयसम्म महशुस गर्नेछ : नेकपा एमाले « Khabarhub

उज्वल थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समयसम्म महशुस गर्नेछ : नेकपा एमाले


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्जवल थापाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले शोक वक्तव्य जारी गर्दै एक असल राजनीतिज्ञ गुमाएकोमा दुःख व्यक्त गरेका छन् ।

‘नेपाली राजनीतिक क्षितिजमा नयाँ आशा र नयाँ दृष्टिकोणसहित उदाउँदै गरेका एक राजनीतिक, सामाजिक व्यक्तित्व विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्जवल बहादुर थापाको ४४ औँ वर्षको उमेरमा असामयिक निधनको खबरले नेकपा (एमाले) स्तब्ध भएको छ ।’ जारी विज्ञप्ति भनिएको छ ।

त्यस्तै थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समयसम्म महसुस गर्ने तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैगरी एमालेले शोकको घडीमा रहेका परिवारजन र पार्टीपंक्तीप्रति गहिरो संवेदना व्यक्त गरेको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ७ : ५१ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन