कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने « Khabarhub

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । पूर्वपत्रकार समेत रहेका महरले महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको खबरहबलाई जानकारी दिएका छन् ।

उनी नेपाल विद्यार्थी संगठनको पूर्व अध्यक्षसमेत हुन् । सुरुमा देउवा पक्षमा लागेका उनी विशेष महाधिवेशनपछि गगन थापालाई साथ दिँदै आएका छन् ।

कांग्रेसको संगठन सुधार गर्न र बदलिँदो परिस्थितिलाई व्यवस्थापन गर्नका लागि आफूले उम्मेदवारी दिएको महरको भनाइ छ । पार्टीको शिक्षा विभाग प्रमुख भएर काम समेत गरेका उनले राजनीतिशास्त्रमा एमफिल गरेका महर हाल पीएचडी अध्ययनरत छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ०० बजे

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै