मनीषाको पहिलो फोटोसुट तस्वीरमा मख्ख आयुष्मान « Khabarhub

मनीषाको पहिलो फोटोसुट तस्वीरमा मख्ख आयुष्मान


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले मंगलबार पुरानो दिन सम्झँदै आफ्नो एक श्यामस्वेत(ब्ल्याक एण्ड ह्वाइट) तस्वीर इन्स्टाग्राममा पोष्ट गरिन् । यो तस्वीर उनका लागि किन पनि विशेष थियो भने उनको करियरको यो पहिलो फोटोसुट थियो ।

नवभारत टाइम्सका अनुसार यो क्लोजअप तस्वीरमा मनीषा कम मेकअपसँगै छोटो कपालमा देखिएकी छन् । उनी क्यामरातिर नहेरी अगाडि हेरेकी छन् । तस्वीरमा ‘थ्रोब्याक…मेरो पहिलो फोटोसुट । ह्यासट्याग थ्रुब्याकट्युस्डे’ क्याप्सन लेखेकी छन् ।

उनको यो पोस्टमा दीया मिर्जा, श्रुति हासन, लीजा रे, निर्देशक ओनिर जस्ता सेलिब्रेटीले मुटुको इमोजी राख्दै प्रतिक्रिया दिएका छन् । अभिनेत्री गेब्रेला रिटले ‘सुन्दर’ भन्दै प्रतिक्रिया दिएकी छन् ।

अभिनेता आयुष्मान खुरानाले पोस्टमा लाइक गर्दै तस्वीरलाई आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेका छन् । शेयर गरेको तस्वीरमा ‘मनीषा कोइरालाको तारीफको कथा’ लेखेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ९ : १० बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,