भक्तपुर नगरपालिकाको बजेट पारित « Khabarhub

भक्तपुर नगरपालिकाको बजेट पारित


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट सर्वसम्मतिले पारित गरेको छ ।

नगरका उपप्रमुख रजनी जोशीबाट यही असार १० गते प्रस्तुत बजेट नगरसभाको आजको बैठकले छलफलसहित पारित गरेको हो ।

सभामा प्रस्तुत रु. १ अर्ब ९३ करोड २० लाखको बजेटले स्वास्थ्य, शिक्षा र सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ ।

नगरले विभिन्न अस्पताल सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरेको छ भने ख्वप अस्पताल कोभिड युनिटमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन नगरबासीलाई निःशुल्क प्रदान गर्ने नीति लिएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ८ : ४५ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको