‘क्यूआर कोड’ सहितको खोपको प्रमाणपत्र नदिएको भन्दै श्रमिक आन्दोलित « Khabarhub

‘क्यूआर कोड’ सहितको खोपको प्रमाणपत्र नदिएको भन्दै श्रमिक आन्दोलित


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिकहरुले कोरोना खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौंको भद्रकालीमा उनीहरुले ‘क्यूआर कोड’ सहितको प्रमाण पत्रबिना वैदेशिक रोजगारमा जान नपाएको भन्दै प्रदर्शन गरेका हुन् ।

वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले खोपको व्यवस्था गरेपनि विभिन्न देशहरुले खोप लगाएको प्रमाणित गर्न ’क्यूआर कोड’सहितको प्रमाण पत्र माग्ने गरेको उनीहरुको भनाइ छ ।

सरकारले भने खोप लगाएको ’क्यूआर कोड’ भएको प्रमाण पत्र दिन चासो नदेखाएपछि आफुहरु समस्यामा परेको उनीहरुको भनाइ छ ।

खोप लगाएर कुवेत फर्कन ‘क्यूआर कोड’ भएको प्रमाण पत्र दिने भनिएतापनि अहिलेसम्म त्यसको कुनै सुरुवात नै नभएको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : ३३ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट