एमाले परित्यागपछि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा « Khabarhub

एमाले परित्यागपछि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले परित्याग गरेका वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले राजीनामा दिएका छन् ।

अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकै दिन मन्त्री बनेका खनालले १५ दिन नवित्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

खनालले बुधवार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । उनीसहित १२ सांसदले एमाले छाडेपछि सरकार अल्पमतमा परेको छ ।

चितवनबाट निर्वाचित खनाल नेकपा एमालेको केन्द्रीय सदस्य समेत थिए । आफूले एमाले त्यागेको र मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई काम गर्न सहज होस भनेर राजीनामा दिएको उनले बताएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १० : ५९ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः