टी-ट्वान्टी विश्वकप : इंग्ल्याण्ड र श्रीलंका भिड्दै « Khabarhub

टी-ट्वान्टी विश्वकप : इंग्ल्याण्ड र श्रीलंका भिड्दै


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र श्रीलंका भिड्दै छन् ।

इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल राति ७:४५ बजे हुनेछ । समूह १ मा रहेको इंग्ल्यान्ड ३ खेलमा अपराजित रहेको छ । इंग्ल्यान्ड ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । श्रीलंकालाई हराएमा इंग्ल्याण्डले अन्तिम चारको यात्रा सुरक्षित गर्नेछ ।

उत्कृष्ट लयमा रहेको इंग्ल्यान्डले यस अघि वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो ।

श्रीलंका ३ खेलमा २ अंकसहित चौथो स्थानमा छ । आज इंग्ल्यान्डलाई हराएर श्रीलंका सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ।

श्रीलंकाले बंगलादेशलाई हराएको थियो भने दक्षिण अफ्रीका र अष्ट्रेलियासँग पराजित भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : ४६ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित