भारतीय प्रधानमन्त्री मोदीको ग्लास्गोमा भव्य स्वागत (भिडियोसहित) « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीको ग्लास्गोमा भव्य स्वागत (भिडियोसहित)


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्कटल्यान्डको ग्लास्गोमा भव्य स्वागत गरिएको छ ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२६) मा सहभागी हुन ग्लास्गो पुगेका उनलाई ‘भारतीय गहना’ बोलको गीत गाउँदै भव्य स्वागत गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको फ्रेमवर्क कन्भेन्सन अफ क्लाइमेट चेन्जले गरेको २६औँ सम्मेलनमा सहभागी हुन पुगेका मोदी मंगलबारसम्म त्यहाँ रहदा विश्व नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम पनि छ । उनले मंगलबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउबालाई पनि भेट्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : १९ बजे

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए

हुम्ला । जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि