काठमाडौं उपत्यकामा २२८ कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा २२८ कोरोना संक्रमित थपिए


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६२ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ५० जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ०० बजे

पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते

लिमा– पेरुको मध्य क्षेत्र जुनिनमा एक  बस दुर्घटनामा कम्तीमा १८

सभापति देउवाद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेशका पूर्व प्रमुख

शाकाहारीले भिटामिन ‘बी १२’ पाउन के खाने ? 

काठमाडौं– विशेषगरी शरीरमा पोषक तत्त्वको कमी हुनु सामान्य भएको छ ।

सुनसरीमा लम्पी स्किनको सङ्क्रमण बढ्दो, ५३ पशु मरे

सुनसरी– सुनसरी जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिका– ५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा