श्रीलंकामा यसवर्ष एक लाख पर्यटक पुगे « Khabarhub

श्रीलंकामा यसवर्ष एक लाख पर्यटक पुगे


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलंकामा यसवर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा पनि एक लाख पर्यटक पुगेका बताइएको छ ।

प्राप्त समाचारमा त्यहाँ यस वर्षको अहिलेसम्म १ लाख १ हजार भन्दा केही बढी पर्यटक पुगेका छन् । त्यहाँका अधिकारीहरुले दिएको समाचारअनुसार श्रीलंकामा यस वर्ष विस्तारै विदेशी पर्यटकहरु बढ्न थालेका छन् ।

गत नोभेम्बर महिनामा मात्र ४१ हजार १७७ जना पर्यटक पुगेका छन् । यो समेत गरी त्यहाँ यस वर्ष पुगेका पर्यटकको संख्या एक लाख नाघेको हो । त्यहाँ सबैभन्दा धेरै भारतबाट पर्यटक जाने गर्दछन् ।

पछिल्लो समयमा कोभिडका कारण त्यहाँको सिंगो पर्यटन उद्योग नै प्रभावित भएको छ । श्रीलंकाका ४० लाखभन्दा बाढी मानिस पर्यटन उद्योगमा आश्रित रहेका छन् । यसबाट त्यहाँका बहुसंख्यक मानिसहरु लाभान्वित हुने गरेकामा अहिले कोभिडले गर्दा धेरै समस्या भएको बताइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ५० बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको