गर्लफ्रेण्ड भाडामा पाइन्छ « Khabarhub

गर्लफ्रेण्ड भाडामा पाइन्छ


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विश्वका कैयौँ देश विचित्र–विचित्रका कानुन छन् । यी देशका कानुन रोचक मात्र छैनन् यसका बारेमा थाहा पाएपछि मानिस आश्चर्यमासमेत पर्दछ । प्रेमिका बनाउने विषयमा विश्वमा भएका केही रोचक कानुन यस्ता छन् ।

– पाकिस्तानमा गर्लफ्रेण्ड बनाउन पाइँदैन

पाकिस्तानमा एक यस्तो कानुन छ जस अनुसार कुनै पनि युवकले गर्लफ्रेण्ड बनाउन पाउँदैनन् ।

– गर्लफ्रेण्डका साथ समातिए जेल

पाकिस्तानमा यदि कुनै केटा आफ्नी प्रेमिकाका साथ समातिए उसलाई जेल हुने कानुन छ । पाकिस्तानमा कुनै पनि केटाले कुनै केटीका साथ खुलेआम मित्रता गर्न सक्दैनन् । पाकिस्तानमै कठोर कानुन अनुसार केटा र केटीले विवाह पहिले एकसाथ बस्न पाउँदैनन् ।

– गर्लफ्रेण्डलाई अंगालो मार्न पाइँदैन

पाकिस्तान जस्तै संयुक्त अरब इमिरेट्स (युएई) मा पनि प्रेमिकाका विषयमा अनौठो कानुन छ । यहाँ कुनै पनि युवक खुलेआम आफ्नी प्रेमिकाको हात समात्न मात्र होइन सार्वजनिक स्थानमा प्रेमिकासङ भेटिए कारबाही हुन्छ । त्यति मात्र होइन युएईमा प्रेमी प्रेमीकालाई अकंमाल गर्न समेत मनाही छ ।

– भाडामा पाइन्छ गर्लफ्रेण्ड

छिमेकी राष्ट्र चीनमा भाडामा प्रेमिका बनाउन पाइन्छ । यस्तै चीनको गुआंडोंगमा सुन्दर र जवान युवतीलाई कुनै पनि पुरुषले मन पराउन र प्रेमिका बनाउन पाइन्छ ।

– सहमति बिना प्रेमिकाको हात समाउन मनाही

चीनमा भाडामा प्रेमिका पाइए पनि उनको सहमति बिना हात समाउन मनाही छ । जबसम्म युवतीले अनुमति दिन्नन् तबसम्म उनलाई छुन पनि मनाही छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ११ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क