नेकपा ओली समूहको भेलामा कालो मास्क लगाउन निषेध « Khabarhub

नेकपा ओली समूहको भेलामा कालो मास्क लगाउन निषेध


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहको काठमाडौँ जिल्ला कमिटी भेला प्रज्ञाप्रतिष्ठानमा जारी छ ।

भेलामा सहभागी हुन उल्लेख संख्यामा नेता कार्यकर्ता आएका छन् । आजको भेलालाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नेछन् ।

भेलामा प्रधानमन्त्री सहभागी हुने भनिएपछि कार्यक्रम सहभागी हुनेलाई कालो रंगको मास्क, टोपी, पञ्जालगायत सामग्री लगाउन निषेध गरिएको छ । त्यस्तै पानीको बोतल लिएर जान पनि निषेध गरिएको छ।

 

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  २ : २८ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा