मनाङको नार केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प « Khabarhub

मनाङको नार केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  मंगलबार राति मनाङको नार केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्लामा महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५९ मिनेटमा मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : ३३ बजे

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी