मनाङको नार केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प « Khabarhub

मनाङको नार केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  मंगलबार राति मनाङको नार केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्लामा महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५९ मिनेटमा मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : ३३ बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक