बराबरीमा रोकियो रियल मड्रिड « Khabarhub

बराबरीमा रोकियो रियल मड्रिड


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  ला लिगा फुटबलको उपाधि दाबेदार रियल मड्रिड बराबरीमा रोकिएको छ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा सोमबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गर्दै अग्रता दिलाएको खेलमा  रियलका भिनिसियसले बराबरी गोल फर्काएका थिए ।

बराबरीपछि रियलले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको पनि समान ५३ अंक छ । तर गोल अन्तरमा रियल पछि छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ६ : ३४ बजे

राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता (तस्बिरहरू)

ललितपुर– नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस