गर्भावस्था लुकाउन पतिको कोटको सहारा « Khabarhub

गर्भावस्था लुकाउन पतिको कोटको सहारा


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– गायिका एली गोल्डिङले आफ्नो गर्भावस्थालाई लुकाउनका लागि ६ महिनासम्म पति केस्पर जोपलिङको कोटको सहारा लिएको खुलासा गरेकी छन् ।

डेलीमेल डट को डट यूकेमा प्रकाशित समाचार अनुसार एक ब्रिटिश कूकरी च्याट शोमा एलीलाई उनको गर्भावस्था कसरी चलिरहेको छ र कस्तो अनुभव भइरहेको छ भन्ने बारे सोधिएको थियो ।

‘मैले ६ महिनासम्म पतिको कोटलाई मसँगै राखें । त्यही कोटले आफ्नो पेटलाई छोपें’, उनले भनेकी छन् ।

एली अहिले आठ महिनाको गर्भवती छिन् । उनले लकडाउनले गर्दा आफ्नो गर्भावस्थालाई लुकाउन निकै सहयोग पुगेको बताएकी छन् ।

‘म कतै पनि निस्कन्न थिएँ । यद्यपि बाहिर हिँड्दा आफैंलाई कभर गर्थे । धेरै समस्या पनि भएन, किनकी लकडाउन थियो । मानिस कम थिए, कसैले देखेनन्’, उनले भनेकी छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ५ : ०३ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,