भवानीप्रसाद मिश्राको प्रेरणा « Khabarhub

भवानीप्रसाद मिश्राको प्रेरणा


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक केही आलोचकले बालकवि वैरागीजीको कडा आलोचना गरे । उनले भवानीप्रसाद मिश्रालाई एउटा पत्र लेखेर यस बारेमा बताए । उनी मिश्राजीको धेरै आदर गर्थे ।

मिश्राजीले उनलाई उत्तर पठाए— ‘तिमीले जस्तो लेख्छौ, लेखी राख । जस्तो पढ्छौ, पढिराख । नदीले बग्नुभन्दा पहिले ऊ कति लामो, कति चौडा र कति गहिरिएर बग्नेछ भनी निश्चित गर्दैन । रह्यो कुरा आलोचकहरुको, तिमी यी आलोचकहरुको परवाह नगर । संसारमा आलोचकहरुको स्मारक बन्दैन ।’

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : २० बजे

नेपाल भारत समझदारी पत्र एमओयूको आदानप्रदान र संयुक्त प्रेस वक्तव्य जारी हुँदै

काठमाडौँ – नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका

मोदीले प्रधानमन्त्री शाहलाई गराए ‘गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको बहुआयामिक

बक्स अफिसमा दयाहाङकै दुई फिल्मको प्रतिस्पर्धा, ‘कबड्डी ५’को कमाइ १३ करोड नाघ्यो

काठमाडौँ – नेपाली फिल्मको बक्स अफिसमा अहिले अभिनेता दयाहाङ राईकै दुई

सुरक्षित बसोबास र पोषणको समस्याबारे मन्त्री बादीसँग राउटेको गुनासो

काठमाडौँ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता

ट्रम्पको पहल बेवास्ता गर्दै किमले बढाए कूटनीतिक सक्रियता

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता