इन्टर मिलान सिए 'ए' फुटबलको उपाधि नजिक | Khabarhub Khabarhub

इन्टर मिलान सिए ‘ए’ फुटबलको उपाधि नजिक


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको उपाधि नजिक पुगेको छ ।

शनिबार राति भएको खेलमा इन्टरले क्रोटोनलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

क्रोटोनको मैदानमा इन्टरलाई जित दिलाउन क्रिस्टियन एरिक्सन र आच्रफ हाकिमीले एक/एक गोल गरे ।

जितपछि इन्टरले दोस्रो स्थानको एटलान्टामाथि १४ अंकको अग्रता बनाएको छ ।

अब एट्लान्टाले अंक गुमाएको खण्डमा इन्टर च्याम्पियन बन्नेछ । इन्टरले ३४ खेलमा ८२ अंक जोडेको छ ।

क्रोटोन १८ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : ५० बजे

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको