इन्टर मिलान सिए ‘ए’ फुटबलको उपाधि नजिक « Khabarhub

इन्टर मिलान सिए ‘ए’ फुटबलको उपाधि नजिक


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको उपाधि नजिक पुगेको छ ।

शनिबार राति भएको खेलमा इन्टरले क्रोटोनलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

क्रोटोनको मैदानमा इन्टरलाई जित दिलाउन क्रिस्टियन एरिक्सन र आच्रफ हाकिमीले एक/एक गोल गरे ।

जितपछि इन्टरले दोस्रो स्थानको एटलान्टामाथि १४ अंकको अग्रता बनाएको छ ।

अब एट्लान्टाले अंक गुमाएको खण्डमा इन्टर च्याम्पियन बन्नेछ । इन्टरले ३४ खेलमा ८२ अंक जोडेको छ ।

क्रोटोन १८ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : ५० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी