निषेधाज्ञाबीच कारोबारको पहिलो दिन नेप्सेमा ५४ अंकको उछाल « Khabarhub

निषेधाज्ञाबीच कारोबारको पहिलो दिन नेप्सेमा ५४ अंकको उछाल


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निषेधाज्ञाका बीच कारोबारको पहिलो दिन आज ५४ अंकले नेप्से बढेको छ । आज नेप्से २ दशमलव ७ प्रतिशतले बढेर २ हजार ६ सय ६५ दशमलव ११ विन्दुमा रोकिएको छ ।

कारोबार रकम पनि बढेर ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबर भएको छ । प्रि ओपन समयदेखिनै बढेको नेप्सेमा पाँचवटा कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको थियो ।

उच्च प्रतिफल कमाउने कम्पनीमा विशाल बजार, महिला लघुवित्त, सिंगटी हाइड्रो, सिनर्जी पावर, सानिमा जनरल इन्स्योरेन्स रहेका छन् । यसैगरी, एनसीसी बैंकको कारोबार सबैभन्दा धेरै ४२ करोड रुपैयाँ बराबरको भएको छ ।

आज सबै समूहको उपसूचक हरियो भएका छन् । सरकारले निषेधाज्ञा गरेपनि अनलाइनमार्फत् नै शेयर कारोबार गर्न सकिने भएकाले पछिल्लो समय शेयरमा लगानीकर्ताको आकर्षण बढिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ४ : २९ बजे

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको