फेरि बढ्यो डलरको मूल्य,  कुन देशको मुद्राको मूल्य कति ? सूचीसहित « Khabarhub

फेरि बढ्यो डलरको मूल्य,  कुन देशको मुद्राको मूल्य कति ? सूचीसहित


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलरको मूल्य मंगलबारको भन्दा बढेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर  ११५ रूपैयाँ ८८ पैसा रहेकोमा आज बढेर ११६ रूपैयाँ ३४ पैसा पुगेको छ । यसको बिक्रीदर ११६ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ २७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ६ : १० बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप