होण्डाको सीबी ३५० डीएलएक्स बाइक नेपालमा ल्याइँदै, यस्ता छन् विशेषता « Khabarhub

होण्डाको सीबी ३५० डीएलएक्स बाइक नेपालमा ल्याइँदै, यस्ता छन् विशेषता


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– होण्डाको सीबी ३५० डीएलएक्स बाइक चाँडै नेपाली बजारमा लन्च गरिने भएको छ ।

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिले होण्डाको सीबी ३५० डीएलएक्स बाइक चाँडै नेपाली बजारमा लन्च गरिने जानकारी दिएको हो ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको कम्पनीले जनाएको छ ।

मोर्डन फिचरसहित बाइक सिङ्गल टोन ३ विभिन्न रङ्गहरुमा उपलब्ध हुने जनाइएको छ ।

सो बाइकमा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता धेरै विशेषता रहेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ८ : ०४ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक