१६० किलोमिटर प्रतिघण्टा स्पीडको ट्रेनबाट चालक बाहिरिएपछि… « Khabarhub

१६० किलोमिटर प्रतिघण्टा स्पीडको ट्रेनबाट चालक बाहिरिएपछि…


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापानी बुलेट ट्रेनको स्पिड विश्वभरी चर्चित छ । तेज रफ्तार, समय पालना र कुशल प्रबन्धनका कारण यी जापानी ट्रेन चर्चामा रहने गरेका छन् । तर हालैमा यहि बुलेट ट्रेनको एक खबर भने भाइरल बनेको छ ।

१६ मे २०२१ एक बुलेट ट्रेनका चालक आफ्नो क्याबिन छाडेर निस्किए । १६० किलोमिटर प्रतिघण्टाको स्पिडमा कुदिरहेको ट्रेनमा सयौं यात्रि सवार थिए । तर चालक केबिन छाडेर निस्किए । जसका कारण यात्रुको जीवन जोखिममा परेको थियो ।

यसरी चालकले क्याबिन छाडेर शौचालय गएका थिए । ३६ वर्षीय चालक हिकारी बुलेट ट्रेन नम्बर ६३३ को ककपिटबाट करीब तीन मिनटसम्म बाहिर थिए । उनले कण्डक्टरलाई ट्रेनको जिम्मेदारी सुम्पिएर बाहिरीए । तर कण्डक्टरसंग ट्रेन चलाउने लाइसेन्स थिएन ।

बुलेट ट्रेनको यो घटना उजागर भएपछि चालकले माफी मागेका थिए । उनले लामो समयदेखि दिशा लागेको यसलाई नियन्त्रण गर्दा पेट दुखेपछि सहन नसकेपछि बाध्य भएर शौचालय गएको जवाफ दिएका थिए । उनी यसरी शौचालय जादाँ एक स्टेशनमा ट्रेन रोकिएको थिएन । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ५ : ५९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह