विपक्षी गठबन्धनआबद्ध विद्यार्थी संगठनहरु सरकारविरुद्ध सडकमा (फोटोफिचर) « Khabarhub

विपक्षी गठबन्धनआबद्ध विद्यार्थी संगठनहरु सरकारविरुद्ध सडकमा (फोटोफिचर)


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनआबद्ध विद्यार्थी संगठनहरुले शुक्रबार पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

सो क्रममा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए । काठमाडौंको शंकरदेव क्याम्पस अगाडि पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै शुक्रबार नै विद्यार्थीहरुले काठमाडौंको मीनभवन क्याम्पस अगाडि राँके जुलुससहित प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको, मुलुकमा भ्रष्टाचार बढेको, मूल्यबृद्धि भएको र जनताका न्यूनतम  आधारभूत आवश्यकता पूरा गर्न नसकेको आरोप उनीहरुको छ । विद्यार्थी संगठनहरुले बिहीबार पनि विरोध प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : १५ बजे

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा