प्रदेश– २ प्रदेश सभामा एमालेभन्दा माधव नेपालको पार्टी ठूलो, ११ जना सांसदले गरे सनाखत « Khabarhub

प्रदेश– २ प्रदेश सभामा एमालेभन्दा माधव नेपालको पार्टी ठूलो, ११ जना सांसदले गरे सनाखत


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश– २ मा नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी)मा ११ जना सांसदले सनाखत गरेका छन् । एमाले विभाजनपछि एमालेबाट प्रदेश सभामा एमालेबाट निर्वाचित ११ जना सांसदले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा रहेको सनाखत गरेका छन् ।

प्रदेश सभा संसदीय दलका नेता शत्रुधन महतोलगायत ११ जना सांसदहरु एकीकृत समाजवादीमा लागेपछि २१ सांसद रहेका एमालेमा अब १० जनामात्र रहेका छन् । प्रदेश सभामा माधवकुमार नेतृत्वको एकीकृत समाजवादी केपी शर्मा ओली नेतृत्वको एमालेभन्दा ठूलो दल बनेको छ ।

सनाखत गराउने सांसदहरु

१ शत्रुधन महतो
२ अशोक यादव
३ प्रमोद यादव
४ मदनसेन श्रीवास्तव
५ नागेन्द्र यादव
६ गोविन्द न्यौपाने
७ रवीन्द्र बैठा
८ मञ्जु यादव
९ हसिना खातुन
१० बेची लुङ्गेली
११ दिल्ली उप्रेती

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ४ : २५ बजे

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु

सरकारलाई सर्वोच्चको झट्का : संविधान संशोधन गर्न दुवै सदनले अलग-अलग दुईतिहाइ बहुमत जुटाउनुपर्ने

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली, २०८३ का

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले