अफगानिस्तानबाट थप १० जना नेपालीको उद्धार « Khabarhub

अफगानिस्तानबाट थप १० जना नेपालीको उद्धार


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानबाट थप १० जना नेपालीको उद्धार गरिएको छ । अफगानिस्तानबाट उद्धार गरेर विभिन्न समयमा यूएईको दुबईमा र कतारको दोहामा राखिएका १० जना काठमाडौँ आइपुगेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बुधबार साँझ फ्लाई दुबइको नियमित उडानबाट ६ जना र कतार एयरको नियमित उडानबाट २ जना तथा बिहीबार कतार एयरको नियमित उडानबाट २ जना समेत गरी थप १० जना नेपाली स्वदेश फर्किएका हुन् ।

हालसम्म अफगानिस्तानबाट ८५७ जना नेपाली नागरिकको उद्धार गरिएको छ । अझै अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली उद्धारको पर्खाइमा छन् । उनीहरुको उद्धारका लागि नेपालले सबै पक्षसँग समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ५ : ३७ बजे

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण

माझी बस्तीमा पस्यो कालीगण्डकी

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण