नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफमा नेपालको अग्रता « Khabarhub

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफमा नेपालको अग्रता


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अग्रता बनाएको छ ।  दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

यो सँगै भारत १-० गोल अन्तरले पछि परेको छ ।

भारतीय गोलकिपरलाई झुक्याउँदै उनले खेलको ३६ औं मिनेटमा गोल गरे ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल आइतबार हुनेछ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ६ : २० बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका