झलनाथलाई भेट्न प्रधानमन्त्री देउवा डल्लुमा « Khabarhub

झलनाथलाई भेट्न प्रधानमन्त्री देउवा डल्लुमा


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतबाट उपचार गराएर फर्किएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा डल्लुस्थित उनकै निवास पुगेका छन् ।

दुबै मिर्गौलाले काम गर्न छाडेपछि भारतको दिल्लीस्थित एपोलो अस्पतालमा खनालले मिर्गौला प्रत्यारोपण गराएका थिए । खनाल भारतबाट स्वास्थ्य लाभ गरी यसै हप्ता स्वदेश फर्किएका थिए ।

फेसबुकमा देउवाले खनालको स्वास्थ्यमा निकै सुधार भएको उल्लेख गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ७ : ५९ बजे

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण

माझी बस्तीमा पस्यो कालीगण्डकी

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण