विप्लव नेतृत्वको युवा संगठनमा पाटन जंगली चयन « Khabarhub

विप्लव नेतृत्वको युवा संगठनमा पाटन जंगली चयन


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालको अध्यक्षमा पाटन जंगली चयन भएका छन् । १४ र १५ कात्तिकमा दाङमा चौथो राष्ट्रिय सम्मेलनले पाटनको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा दिनेश, महासचिवमा विदुसी, सचिवमा तिलक योगी र कोषाध्यक्षमा विष्लेषण चयन भएका छन् ।

सदस्यमा दीप, श्याम, वीरेन्द्र विक, भुवन कुँवर, ईन्द्र, नेत्र, राम, प्रविन, विचारमान, सुवास, भरत पुलामी, अजय श्रेष्ठ, महेन्द्र सुनार, कृष्णबहादुर श्रेष्ठ, जीवन तामाङ, राजकुमार पुतवार, धनबहादुर श्रेष्ठ, शंकर भुजेल,किरण अर्याल,निरज शाह, मदन गजमेर, कबिराज यमजुङ, बिधुर शेर्पा, हर्क लिम्बु छन् ।

त्यस्तै आकाश श्रेष्ठ, सन्दिप विक, तेज लामा, मोहनकुमार राम, प्राणकुमार लामा, अविनाश, बादल, लिला शारुमगर, सन्तोष सुवेदी, खड्क सिंह, गोविन्द चन्द्र, आशिष थापा, दिपक बुढाथोकी, प्रेरणा रोकाय, तिलक पौडेल, गोविन्द बुढा, मिनेश एडी, सागर शाही, कल्पना मल्ल, मनोज परियार, हरि बस्नेत,जिवनी चौधरी, विवेक विक, प्रकाश गिरि, डिल्लीरमण वली, मनमोहन जोशी, लोकेश धामी, हर्कबहादुर कुँवर, सुशील साउँद, कविता कार्की, मकर गुरुङ, प्रमोद सिंह, प्रशान्त, वसन्त, सावित्रा अधिकारी र जस्मान सदस्य चयन भएका छन ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : १५ बजे

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर