जसपा नेता यादव नेकपाको ओली समूहमा प्रवेश « Khabarhub

जसपा नेता यादव नेकपाको ओली समूहमा प्रवेश


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीका नेता डा. शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

पूर्वसांसदसमेत यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गरेका हुन् । जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू नेकपामा गएको यादवले बताए ।

महोत्तरीका यादव दोस्रो संविधानसभामा तत्कालीन समाजवादी फोरमका सांसद थिए । एमालेमा रहँदा यादव वुद्धिजिवी र प्रवास कमिटीमा थिए ।

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १ : ३५ बजे

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि