बेपत्ता छोरीको खोजी गरिदिन आग्रह « Khabarhub

बेपत्ता छोरीको खोजी गरिदिन आग्रह


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत साउन १७ गतेदेखि बेपत्ता बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २२ वर्षीया तुलसी तिमल्सिनाको खोजी गरिदिन आग्रह गरिएको छ ।

बेपत्ता तुलसीका आफन्तले आज पत्रकार सम्मेलन गरी उनका बारे सत्यतथ्य खोजी गरिदिन आग्रह गरेका हुन् ।

तुलसीका बुवा शिवराज तिमल्सेनाले गत साउन १७ गते तुल्सीलाई अछाम मङ्गलसेन नगरपालिका वडा नं ६ बस्ने भरत भण्डारीले भगाएर अछाम लगेको र मङ्सिर पहिलो हप्ता भारत लगेर बेपत्ता बनाएको बताए ।

तुलसीका काका कृष्ण तिमिल्सेनाले बेपत्ता भएको लामो समय दिँदा पनि अहिलेसम्म यथार्थ जानकारी नआएको भन्दै सत्यतथ्य पत्ता लगाउन सरकारसमक्ष माग गरे ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : १५ बजे

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी