आदित्य नारायण र उनकी पत्नीलाई कोरोना संक्रमण « Khabarhub

आदित्य नारायण र उनकी पत्नीलाई कोरोना संक्रमण


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गायक, होस्ट तथा अभिनेता आदित्य नारायण झालाई कोरोना संक्रमण भएको छ । उनले यसको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

साथै उनको श्रीमती स्वेतालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै आफूहरू आइसोलेशनमा बसेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ५ : २९ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६